IME Life
GBIME

बजेट भाषण सुरु, हेर्नुहोस् प्रत्यक्ष प्रसारण (LIVE)

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद भवन नयाँ बानेश्वरमा बसेको दुबै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य प्रस्तुत गरेका छन् । सभामुख देवराज घिमिरेले दुबै सदन मार्फत बजेट प्रस्तुत गर्न अनुमति दिए सँगै महतले सुरु गरेका हुन् । नेपालको संविधानको धारा ११९ बमोजिम नेपाल सरकारको अर्थमन्त्रीको हैसियतमा महतले संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका हुन् ।

आजै एक बजे बसेको मन्त्रिपरिषदको बैठकले आगमी आर्थिक वर्षको बजेट वक्तव्य पारित गरेको हो । मन्त्रिपरिषदको बैठकले बजेट पारित गरे सँगै राष्ट्रपतिलाई ब्रिफिङ गरिएको थियो ।

Crest

अर्थमन्त्री महतले आज रातभर अर्थमन्त्रालयमै बसेर बजेट भाषणको तयारी गरेका थिए । करका दरमा हेरफेर गर्नेदेखि लिएर महत्वपुर्ण कार्यक्रमहरुको अन्तिम खाका तयार पारिएको थियो । महतले अन्तिममा पढ्ने अभ्यास समेत गरिएका थिए ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS