Connect IPS
IME Life

बैंक तथा वित्तीय संस्थाको संख्या घटेपनि शाखा विस्तार भने तिब्र रुपमा बढ्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मर्जर तथा प्राप्तीपछि बैंक तथा वित्तीय संस्थाको संख्या भने घट्दै गएको छ भने शाखा कार्यालयको संख्या भने बढ्दै गइरहेको अवस्था छ । आज सरकारले आर्थिक सर्वेक्षण गर्दै बैंक तथा वित्तीय संस्थाहरुको संख्या घट्दै गएपछि यी कम्पनीहरुको शाखा कार्यालयको संख्या बढ्दै गइरहेको बताएको छ ।

बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालयको शाखा संख्या बढ्दै जानुको साथै वित्तीय पहुँच पनि बढ्दै गइरहेको छ । २०७९ फागुनमसान्तसम्ममा बैंक तथा वित्तीय संस्था लघुवित्त समेतको संख्या १२० रहेको छ । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार ६ सय २९ पुगेको छ ।

Prabhu
Crest

बझाङको साइपाल बाहेक सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा संख्या पुगेको छ । बैंक तथा वित्तीय संस्थाको शाखाको आधारमा प्रति शाखा औष जनसख्या २५ सय १० पुगेको छ । देशभर ३१ हजार ३ सय ७३ सहकारी रहेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS