IME Life New

समिट लघुवित्त १४औं बार्षिक साधाण सभा स्थगित, अब कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको १४औं बार्षिक साधाण सभा स्थगित भएको छ । संस्थाको जेठ ११ गते बसेको संचालक समितिको बैठकको निर्णयले अब अर्को सूचना प्रकाशित नभएसम्मका लागि वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।

मर्जर प्रक्रियामा रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त र समिट लघुवित्तको साधारण सभाको विशेष प्रस्तावमा केही फेरबदल गर्नुपर्ने भएकाले आफ्नो वार्षिक साधारण सभा केही समयको लागि स्थगित गरेको जनाएको छ ।

Esewa
Crest
1685018428544 (1)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS