Connect IPS
IME Life

बेसीशहरमा सानिमा बैंकको नयाँ शाखा संचालन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा बैंकले लमजुङ्गको बेसीशहरमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले लमजुङ्गको बेसीशहर ७ स्थित त्रिवेणी टोलमा शाखा स्थापना गरी सेवा सुरु गरेको हो ।

बैंकका ब्रान्ड प्रवर्द्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले उक्त शाखाको उद्घाटन गरेका छन् ।

Prabhu
Crest

हालसम्म सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३१ वटा कार्यालय र १२२ वटा एटिएम मार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS