IME Life New

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रिमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले १ लाख ९६ हजार ८३३ कित्ता शेयर बिक्रि गर्ने भएको हो ।

बैंकका अनुसार यस संस्थापक शेयर खरिदका लागि पहिलो प्राथमिकता समुह क का संस्थापक शेयरधनीलाई दिएको हुँदा सूचना जारी भएको ३५ दिनभित्र आवश्यक कागजात सहित आवेदन दिन अनुरोध गरेको छ । खरिदकर्ताले आफूले खरिद गर्न चाहेको रकम सहित आवेदन पेश गर्नुपर्ने हुन्छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS