IME Life New

सिटी होटलको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटी होटल लिमिटेडको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत पूरा गरेको क्यापिटलले शेयर रजिष्ट्रारको जिम्मेवारी समेत दिएको हो ।

कम्पनीको आईपीओ सर्वसाधारणमा जेठ ५ गते बाँडफाँड भएको थियो । कम्पनीले वैशाख २५ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा आइपीओ विक्री गरी जेठ ५ गते बाँडफाँड गरेको हो ।

Esewa
Crest

अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत हुने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS