काठमाडों । सरकारले लघुवित्त क्षेत्रलाई थप प्रभावकारी बनाउने नीति लिएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले लघुवित्त क्षेत्रलाई प्रभावकारी बनाउने बताएका छन् । लघुवित्त क्षेत्रलाई अनुसन्धान गरी थप प्रभावकारी बनाई व्यवस्थीत बनाउने बताएका छन् । उनले लघुवित्त क्षेत्रमा सुपरिवेक्षण गरिने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- क्रिकेट खेलमा सट्टेबाजी गर्ने विरूद्ध सम्पत्ती शुद्धिकरणको मुद्दा लाग्ने
- पैसा नभएर मात्र होइन, साथीभाईले गर्दा पनि हुन्छ बीमालेख समर्पणः सर्वेक्षण
- अस्पतालका प्रशासन प्रमुख अभिकर्ता बनेर बीमा बुझाउँदै, ‘सामाजिक पेसा भएकोले यतातिर लागेँ’
- व्यवस्थापनविरूद्ध देशव्यापी आन्दोलन चर्काउन अभिकर्ता भेला गर्दै पेशागत संघ