Connect IPS
IME Life

ग्लोबल आइएमई लघुवित्तको बोनश शेयरधनीहरुको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन १४ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबााट पारित गत आर्थिक वर्षको १२ प्रतिशत बोनश शेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

गत फागुन १५ गतेसम्म कम्पनीको सेयर अभौतिकीकरण गराएका शेयरधनीहरु अर्थात सो मितिमा कायम शेयरधनीहरुको बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो । सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा पनि क्रमशः बोनश शेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS