IME Life New

गुराँस लघुवित्तको सिइओमा उपाध्याय नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विष्णु प्रसाद उपाध्याय नियुक्त भएका छन् । संस्थाको जेठ २ गते बसेको संचालक समितिको बैठकले जेठ ३ गतेदेखि लागू हुनेगरी सिरहा जिल्ला, सिरहा नगरपालिका वडा नं १ निवासी उपाध्यायलाई नियुक्त गरेको कम्पनीले जनाएको छ । उनलाई आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको हो ।

1684295651390

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS