IME Life New

पाण्डेले पाए कालिका लघुवित्तको कामु सिइओको जिम्मेवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी फणिन्द्र पाण्डेले पाएका छन् । कम्पनीका प्रबन्ध संचालक केशव नारायण प्रधानले आफ्नो स्वास्थ्य समस्या आएको भन्दै प्रबन्ध संचालक पदबाट दिएको राजिनामा संचालक समितिको बैशाख २९ गतेको बैठले स्वीकृत गरेसँगै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई उक्त पदको जिम्मेवारी दिएके हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS