IME Life New

दुई लघुवित्तले गरे मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यी दुवै कम्पनीबीच मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा शनिबार वैशाख ३० गते हस्ताक्षर भएको हो ।

दुवै कम्पनीको वार्षिक साधारणसभाबाट मर्जर प्रक्रिया स्वीकृति भएपछि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यी दुवै कम्पनीबीच गत मंसिर २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो । राष्ट्र बैंकले गत चैत २ गते यी दुवै लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो । यी दुई कम्पनी समान हैषियतमा मर्जरमा जान लागेका हुन ।

Esewa
Crest

1684040424971 1684040445338

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS