IME Life New

नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम(फोटो फिचर)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम  आज बिहान ७ बजे भद्रकाली मन्दिर परिसरबाट नेपाल बीमा प्राधिकरणका अध्यक्षको नेतृत्वमा सबै  बीमकका प्रमुख कार्यकारी अधिकृत सहितका कर्मचारीहरुको उपस्थितिमा सुरु भई रत्नपार्क परिक्रमा गरि भृकुटी मण्डपमा पुगेर कार्यक्रम समापन भएको थियो।

तस्वीर :रोमियो गुरुङ्ग

Esewa
Crest

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS