IME Life New

के देखायो अपर तामाकोशीको जेठ ८ गतेको फ्लोरसिटले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हिजो जस्तै आज पनि अपर तामाकोशीको शेयर मूल्यमा लगानीकर्ताको धेरै नै चासो देखिएको छ।आज तामाकोशीको शेयर मूल्यमा ९ दशमलव ७१ प्रतिशतको वृद्धि देखिएको थियो।

जेष्ठ ७ गते तामाकोशीको शेयर कारोवार २७८ रुपैयाँ प्रति कित्ता बन्द भएको थियो। आज २९१मा पहिलो कारोवार भएकोमा केही समय पश्चात आक्रामक रुपमा शेयर खरीद हुँदा बिक्रीकर्ताको अवस्था न्यून थियो। सर्किट लेभल ३०५ रुपैयामा निकै राम्रो संख्यामा खरिदकर्ताको उपस्थिति थियो।

Esewa
Crest

 जेष्ठ ८ गतेको फ्लोरसिटले के देखायो ?
आज अपर तामाकोशीको फ्लोरसिट हेर्दा ब्रोकर नम्बर ५८ बाट १३ हजार ९  सय  कित्ता शेयर खरिद भएको छ भने ब्रोकर नम्बर १  बाट ३१ हजार ६ सय ५३ कित्ता शेयर बिक्री भएको छ। ब्रोकर नम्बर ५८ले ४२ लाख ३९ हजार बराबरको शेयर खरिद गरेको छ भने ब्रोकर नम्बर १ बाट ९६ लाख ५४ हजार बराबरको शेयर बिक्री भएको छ।

त्यस्तै ब्रोकर नम्बर ३८ बाट १३ हजार १  सय  १९ कित्ता शेयर खरिद भएको छ भने ब्रोकर नम्बर १० बाट १४ हजार ८३  कित्ता शेयर बिक्री भएको छ।

तथ्याङ्क श्रोत : डाटा एनालाईटिक्स

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS