IME Life New

हिमालयन बैंकले खेल प्रयोजनका लागि सहयोग गर्यो संकटा क्लबलाई दश लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंक लिमिटेडले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको न्यूरोड स्थित संकटा क्लबलाई रुपैयाँ दश लाख प्रदान गरेको छ । बैंकले सो रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको हो ।

बैंकका तर्फबाट बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

कार्यक्रममा बैंक र क्लबका वरिष्ठ पदाधिकारीहरु तथा प्रतिनिधिहरुको उपस्थिति रहेका थियो । बैंकले विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । आगामी दिनमा पनि यस्तै कार्यक्रमहरुको आयोजना गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS