IME Life New

निर्धन उत्थान लघुवित्तको बोनश शेयर हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर हितग्राही खातामा जम्मा भएको छ । लघुवित्तको २४ औं वार्षिक साधारण सभाबाट पारित भएको १९ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।

लघुवित्तको २४ औं वार्षिक साधारण सभाबाट पारित भएको १९ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको छ । २०७९ फागुन १ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको बोनस शेयर सम्बन्धित हितग्राही खातमा जम्मा भइसकेको छ । साथै, सो मिति पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि उक्त बोनश जम्मा हुने व्यवस्था गरिएको छ ।

Esewa
Crest

शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुले अभौतिकीकरण गराई आफ्नो बोनस शेयर हितग्राही खातामा जम्मा गराउन लघुवित्तले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS