Connect IPS
IME Life

गरिमा विकास बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १६ औं वार्षिक साधारण सभाबाट पारित भएको १३ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा भएको छ । उक्त बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भएको बैंकले जनाएको छ ।

साथै २०७९ पुष ८ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनीको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको हो । पुष ८ गते पश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा भने उक्त बोनस शेयर जम्मा हुने व्यवस्था गरिएको छ ।

Prabhu
Crest

हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले पनि शेयर अभौतिकीकरण गराई आफ्नो बोनस शेयर हितग्राही खातामा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS