IME Life New

गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा पुनः एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । शेयर सम्बन्धी कार्यहरु गर्नका लागि पुनः एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले बैशाख २५ गते देखि लागू हुने गरी पुन एक वर्ष सम्मका लागि शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो । कम्पनीको धितोपत्र सम्बन्धी सम्पूर्ण कार्यहरु एनआईबिएल एस क्यापिटलले गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS