Connect IPS
IME Life

नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा गुराँस लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको बैशाख ६ गते सम्पन्न तेह्रौं वार्षिक साधारण सभाबाट पारित भएको १३ दशमलव २७ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।

नेप्सेमा कम्पनीको १३ दशमलव २७ प्रतिशतले हुन आउने कुल २९ लाख ७१ हजार ९३० कित्ता बोनश शेयर सूचिकृत भएको हो । उक्त बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा आएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS