IME Life New

लक्ष्मी लघुवित्तका स्वतन्त्र सञ्चालक अभिलाषा पन्त शर्माको राजीनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतनत्र सञ्चालक अभिलाषा पन्त शर्माको राजीनामा स्वीकृत गरेको छ ।

शर्माले २०८० बैशाख २५ देखि लागू हुनेगरि राजीनामा पेश गरेकोमा बैशाख २४ गते बसेको संचालक समितिको १६१ औं बैठकले राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

लघुवित्तले शर्मालाई २०७६ माघ १२ देखि लागू हुनेगरि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS