Connect IPS
IME Life

तीन जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । यी तीन कम्पनीले यहि बैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । तीन जीवन बीमा कम्पनीले २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएसँगै धितोपत्र कारोबार रोक्का हुने भएको हो ।

यी तीन कम्पनी एक आपसमा गाभ्ने /गाभिने (मर्जर) मा गई वैशाख २६ गते मंगलबारदेखि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार गर्न लागेका हुन् । बैशाख २७६ गतेदेखि एकीकृत कारोबार संचालन गरिने भएको हुँदा धितोपत्र दर्ता गराएका संगठित संस्था एवं एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ को (२) बमोजिम मर्जर पश्चात शेयर मिलान, धितोपत्र पुनः सूचिकरण तथा अभौतिकीकरण प्रयोजनका लागि तीन वटै कम्पनीको शेयर कारोबार रोक्का हुने भएको हो ।

Prabhu
Crest

यी तीन वटै कम्पनीको बीमा सेवा वैशाख २३, २४ र २५ गते बन्द हुने समेत जनाएका छन् । यी तीन कम्पनी बराबरी हैसियतमा गाभिन लागेका हुन् । मर्जर पश्चात बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको कार्यालय रहेको स्थानमा रहने जनाइएको छ ।

1683288436962
1683289217095

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS