काठमाडौं । एलआइसी नेपालको संचालकमा तबलेश पाण्डेय नियुक्त भएका छन् । यस अघिका संचालक बी.सी पटनायकको पदावधी २०७९ चैत १७ गते समाप्त भई उनको ठाउँमा पाण्डेयलाई नियुक्त गरेको हो । उनलाई भारतीय जीवन बीमा निगमले २०७९ चैत ३० गते मनोनित गरी कम्पनीको बैशाख ५ गते बसेको संचालक समितिकोबैठकले उनलाई संचालकमा नियुक्त गरेको हो ।
1683191530673एलआइसी नेपालको संचालकमा पाण्डेय नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2018/05/licn.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)