Connect IPS
IME Life

एकै दिन ६ अर्बले निक्षेप बढ्दा कति छ सिडी रेसियो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय सस्थाहरूमा एकै दिन ६ अर्बले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार समस्त बैंकिङ प्रणालीमा ६ अर्बले निक्षेप वृद्धि भएको हो ।

वैशाख १८ गते बैंकिङ प्रणालीमा ५४ खर्ब ५३ अर्ब निक्षेप रहेकोमा अर्को दिन अर्थात् वैशाख १९ गते निक्षेप बढेर ५४ खर्ब ५९ अर्ब पुगेको छ । कुल निक्षेपमा वाणिज्य बैंकले संकलन गरेको निक्षेप ४८ खर्ब १५ अर्ब रहेको छ ।

Prabhu
Crest

त्यस्तै कर्जा प्रवाह स्थीर रहेको छ । कर्जा स्थीर र निक्षेप आकर्षक वृद्धि हुँदा सिडी रेसियो ८५ दशमलव २४ प्रतिशतमा झरेको छ । अघिल्लो दिन सिडी रेसियो ८५ दशमलव ३२ प्रतिशत थियो ।

अन्तर बैंक ब्याजदर ७ प्रतिशत छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS