IME Life New

एनएमबि सरल बचत फण्ड ई निष्काशन हुने, बोर्डले दियो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि क्यापिटलले सामुहिक बन्दमुखी लगानी कोष योजना निष्काशनको अनुमति पाएको छ। एनएमबि सरल बचत फण्ड ई नामक खुलामुखी सामुहिक लगानी कोषलाई सर्वसाधारणमा इकाई निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । बोर्डले यहि बैशाख १९ गते क्यापिटललाई उक्त फण्ड निकाशनका लागि अनुमती दिएको हो।

यस योजना एक अर्ब रुपैयाँको हुनेछ। क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले सर्वसाधारणलाई इकाई बिक्रि गर्नेछ। यस योजनाको निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS