Connect IPS
IME Life

नेप्सेमा स्वावलम्बन लघुवित्तको बोनश शेयर सुचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सुचिकृत भएको छ । आज स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशतले हुन आउने १६ लाख ८३ हजार २ सय ५५ कित्ता बोनश शेयर सुचिकृत भएको हो।

कम्पनीको साधारण सभाबाट पारित उक्त बोनश आज नेप्सेमा सूचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै अब शेयरधनीको डिम्याट खातामा आएपछि लगानीकर्ताले खरिद बिक्री गर्न सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS