IME Life New

नेप्सेमा बिपिडब्लु लघुवित्तको आइपीओ सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आइपीओ सूचिकृत भएको छ । बिपि डब्लु लघुवित्तले सर्वसाधारणको लागि निष्कासन गरेको ९७ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको २ लाख ३ हजार कित्ता गरेर कुल ३ लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

नेप्सेले बिपिडब्लुको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम ८६ रुपैयाँ ७८ पैसा देखि अधिकतम २६० रुपैयाँ ३४ पैसासम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर भोलि सोमवारदेखि कारोबारमा आउनेछ ।

Esewa
Crest

साथै शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा मेगा क्यापिटल मार्केट्स लिमिटेडले दिने कम्पनीले जनाएको छ । बिपीडब्लु लघुवित्तको BPW सिम्बलबाट कारोबार हुने छ

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS