IME Life New

कामना सेवा विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । कम्पनीले ३० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो ।

कम्पनीले नेपाल राष्ट्रबैंकको निर्देशन बमोजिम विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना सार्वजनिक गरी सो समय अवधिमा शेयर खरीद गर्न कुनै पनि आवेदन नपरेकाले अन्य ब्याक्ति वा संस्थालाई विक्री खुला गरेको हो ।

Esewa
Crest

शेयर खरीद गर्न ईच्छुक आवेदकले आजको मितीले ३५ दिनभित्र आवश्यक कागजात प्रमाणपत्र सलग्न गरी बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS