IME Life New

प्रभु बैंकले पाँच जना संस्थापक शेयरधनीको शेयर विक्री गर्दै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी सरस्वती श्रेष्ठको नाममा रहेको ६१ हजार ७६२ कित्ता, सुरेन्द्र चन्द्र तायलको १ लाख २६ हजार ६०५ कित्ता, पुष्पा कुमारी मैनाली खरेलको ४ हजार ५८५ कित्ता, मनोज प्रधानाङ्गको १३ हजार ३०५ कित्ता र कली खत्रीको ६ हजार ७९१ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमल, काठमाडौंमा शेयर खरिदका लागि निवेदन पेश गर्न सक्नेछन् । बैंकले तोकेको उक्त समयमा पनि शेयर विक्री नभएमा बैंकले अन्य व्यक्ति वा संस्थालाई शेयर विक्री गर्ने जनाएको छ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS