IME Life New

कामना सेवा विकास बैंकको शेयर मुल्य समायोजन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा कामना सेवा विकास बैंकको शेयर मुल्य समायोजन भएको छ । बैंकले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गरेको हो ।

बैंकको हिजो विबहीवार अन्तिम कारोबार मुल्य ३ सय रुपैयाँ ८० पैसाको आधारमा नेप्सेले ४.४१ प्रतिशत बोनश शेयर वितरणपछिको शेयरमूल्य समायोजन गरी २८८ रुपैयाँ १० पैसा कायम गरेको गरेको छ । आइतबार सोही मूल्यको आधारमा शेयर कारोबार खुल्नेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS