Connect IPS
IME Life

राष्ट्र बैंकका पण्डितले पाए सर्वोत्कृष्ट पुरस्कार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंक सर्वोत्कृष्ट सेवा पुरस्कार सूचना प्रविधि विभागका उप-निर्देशक रामनाथ पण्डितले पाएका छन् । बैंकको वार्षिकोत्सवका अवसरमा यसै वर्षदेखि कुशल कार्यसम्पादनका साथै बैंकको मर्यादा र प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याउने पाँच जना कर्मचारीलाई ‘नेपाल राष्ट्र बैंक सेवा पुरस्कार’प्रदान गर्न सुरु गरिएको छ ।

जसअनुसार देहायका कर्मचारीलाई यस वर्षको बैंक सेवा पुरस्कार प्रदान गरिएको हो । सर्वोत्कृष्ट पुरस्कार पण्डितले पाएका छन् भने उत्कृष्ट सेवा पुरस्कार मणिराज श्रेष्ठ, यशोधा पोखरेल, लालकुमारी सुवेदी र झंनप्रसाद कोइरालाले पाएका हुन् । पण्डितले एक लाख रुपैयाँ राशीको पुरस्कार पाएका छन् भने उत्कृष्ट सेवा पाउनेले जनही ५० हजार रुपैयाँ राशीको पुरस्कार पाएका हुन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS