काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडकी स्वतन्त्र संचालक लीमा अधिकारी आचार्यले दिएको राजिनामा स्वीकृत भएको छ । उनले स्वतन्त्र संचालक पदबाट फागुन २ गते राजिनामा दिएकी थिइन् । उनले दिएको राजिनामालाई कम्पनीको बैशाख १० गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।
1682312429149इमर्जिङ नेपालकी संचालक आचार्यको राजिनामा स्वीकृत

















