काठमाडौं । नेप्सेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडमा बाह्य लेखापरिक्षक नियुक्त भएका छन् । संस्थाको गत चैत २८ गते सम्पन्न चौंथौ वार्षिक साधारण सभाले पारित गरेअनुसार आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको हो । संंस्थाले लेखापरीक्षणका लागि एस आचार्य एण्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्ट सागर आचार्यलाई नियुक्त गरेको नेप्सेमार्फत एक सुचना जारी गर्दै जनाएको छ ।
1682329171999किसान लघुवित्तमा बाह्य लेखापरिक्षक नियुक्त












