Connect IPS
IME Life

महुली लघुवित्तको १०औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त महुली लघुवित्तको केन्द्रीय कार्यालयमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले २०७९ असार मसान्तमा कायम रहेको कुल चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार ४४० रुपैयाँको १४.२५ प्रतिशतले हुन आउने रकम बराबरको ४ करोड २ लाख ९ हजार १४५ रुपैयाँ बोनश शेयर र ०.७५ प्रतिशतले हुन आउने २१ लाख १६ हजार २७० रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

त्यस्तै, सभाले बोनश शेयरलाई जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गरि प्रबन्धपत्र तथा नियामवलीमा संशोधन गर्ने विशेष प्रस्ताप स्वीकृत गरेको छ । साथै, आर्थिक वर्ष २०७८/०७९ असार मसान्तसम्मको वासलात, २०७८ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्मको नाफा–नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचि उपर छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS