IME Life New

प्राइम लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा अग्रवाल सेवा केन्द्र, कमलपोखरी काठमाडौंमा सम्पन्न हो ।

विशेष साधारण सभाबाट कम्पनीले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुरांस लाइफ इन्स्योरेन्स कम्पनी लमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लमिटेड (तिनवटा कम्पनी) मर्जर गर्ने विशेष प्रस्तावको रुपमा पेशगरिएको थियो । मर्जर पश्चात हिमालयन लाइफ इन्स्योरेन्स लमिटेडको नामको कम्पनीबाट कारोबार गर्ने र कम्पनीहरुको शेयर अनूपात १ः१ कायम गर्ने साथै हालसम्म तिनवटा कम्पनी मर्जर गर्ने सम्बन्धमा भएका सम्पुर्ण कार्यहरुको अनूमोदन गर्ने प्रस्ताव पेश गरिएको थियो ।

Esewa
Crest

तिनवटा कम्पनीको मर्जर गरि एकिकृत कारोबार गर्नका लागि विभिन्न निकायमा गर्नुपर्ने आवश्यक कार्यहरु गर्नका लागि कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पेश गरिएकोमा सम्पुर्ण विशेष प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS