Connect IPS
IME Life

राष्ट्र उत्थान लघुवित्तको कार्यकारी निर्देशकमा लोहनी नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यकारी निर्देशकमा जया लोहनी नियुक्त भएकी छिन् । उक्त पदमा रहेका यसअघिका सुधीर प्रसाद लोहनीले कार्यकारी निर्देशक पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामालाई कम्पनीको चैत ३० गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरी संस्थाको नायब कार्यकारी निर्देशक पदमा रहेकी जया लोहनी सोही बैठकबाट कामु कार्यकारी निर्देशक तोकिएकोमा कम्पनीको बैशाख ५ गते बसेको संचालक समितिको बैठकले कार्यकारी निर्देशको रुपमा कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।

1681836231117

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS