IME Life

यूनियन लाइफ इन्स्योरेन्स र ज्योती विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

SPIL
NIC ASIA

काठमाडौं, वैशाख ७ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योती विकास बैंक लिमिटेड बीच बैंकासुरेन्स सम्झौता भएको छ ।

सम्झौतापत्रमा यूनियन लाइफ इन्स्योरेन्सतर्फवाट बरिष्ठ नायबमहाप्रबन्धक कपिलकुमार दाहाल र बैंकका तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले हस्ताक्षर गर्नु भएको छ ।

Prabhu
Crest

सम्झौताअनुसार यूनियन लाइफ इन्स्योरेन्सका बीमा योजना सम्बन्धी सेवा सुविधाहरु बैंकले आफ्ना शाखाहरुमार्फत ग्राहकहरुलाई उपलव्ध गराउने छ ।
यसैगरी बीमा योजनाअन्तर्गत बीमा लेख प्राप्त गर्ने, बीमा शुल्क भुक्तानी गर्ने, दाबी भुक्तानी लगायतका सेवाहरु बैंक मार्फत प्रदान हुने भएको छ ।
हाल यूनियन लाइफ इन्स्योरेन्सका देशभर ५७ वटा शाखा कार्यालयहरु रहेका छन । सवै शाखाहरुवाट बीमा सेवा सुविधा उपलव्ध हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS