IME Life New

आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका केहि शेयरधनीहरुले आफ्नो नाममा रहेको केहि र आंशिक शेयर बिक्रीको लागि आवेदन दिएकाले संस्थाले उक्त शेयर विक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात प्रमाणपत्र संकलन गरी संस्थाको केन्द्रिय कार्यालय , बनेपा १० काभ्रेमा आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

संस्थाले तोकेको उक्त समय अवधिभित्र शेयर खरिदका लागि कुनै पनि निवेदन पेश नभएमा प्रचलित कानुन अनुसार अन्य व्यक्ति वा संस्थालाई संस्थापक शेयर बिक्री गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS