IME Life New

लुम्बिनी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा आचार्य नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्त भएका छन् । कम्पनीले वैशाख ३ गते बाट लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा आचार्यलाई नियुक्त गरेको हो।

बैंकका अनुसार नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एम। वि। ए। सम्मको उच्च शिक्षा हासिल गरि विभिन्न समयमा विभिन्न वाणिज्य बैंकहरुका विभिन्न विभागहरुमा उच्च व्यवस्थापनमा संलग्न रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै २२ बर्षभन्दा बढिको कार्य अनुभव हासिल गरेका छन् ।

Esewa
Crest

उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा उच्च व्यस्थापनमा रहि कार्य गर्नुका साथै साविकको सिभिल बैंक लिमिटेडमा सहायक महाप्रबन्धकका रुपमा प्रमुख कर्जा अधिकृत रहि भूमिका निर्वाह गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS