काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरिक्षकमा रवि ढकाल नियुक्त भएका छन् । कम्पनीको चैत ३० गते सम्पन्न आठौं वार्षिक साधारण सभाको निर्णय अनुसार रवि ढकाल एण्ड एसोसिएट्का चार्टड एकाउन्टेन्टस ढकाललाई नियुक्त गरेको नेप्सेमार्फत सुचना जारी गर्दै जनाएको छ ।
1681386848059उन्नति सहकार्य लघुवित्तको लेखापरिक्षकमा ढकाल नियुक्त

















