Connect IPS
IME Life

एफएनसीसीआइको बरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्त भएका छन् । दोस्रो चरणमा गएको निर्वाचनमा अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ विच सहमित भए पछि निर्वाचन नहुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत ल्याउन नसके पछि बरिष्ठ उपाध्यक्षको लागि दोस्रो चरणको निर्वाचन तय भएको थियो ।

महासंघका पूर्व अध्यक्ष, वरिष्ठ उपाध्यक्षहरुले अन्जको पक्षमा सहमति जुटाएका हुन् । पुर्व अध्यक्ष पशुपति मुरारका सहितको समुहले उमेशलाई बरिष्ठ उपाध्यक्ष बनाउन चाहेको थियो । उनिहरु विचमा तीन वर्षे कार्यकाल आधाआधा खाने गरि सहमति जुटाइएको हो । बरिष्ठ उपाध्यक्षको दौडमा रहेका संघई पहिलो चरणबाट बाहिरिए पनि आज दिउसो २ बजे पुन निर्वाचन तय भएको थियो ।

Prabhu
Crest

वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको स्वत अध्यक्ष बन्ने व्यवस्था रहेको छ । तर आज अन्जन र उमेशलाल विच भएको सहिति भने महासंघको विधान विपरित छ । आजदेखि चन्द्र ढकाल महासंघको अध्यक्ष बनेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS