IME Life New

आरएसडीसी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी भुपेन्द्र ज्ञवालीले आफ्नो नाममा रहेको ४ हजार ४९० कित्ता शेयर बिक्री गर्न लागेको हो ।

यसअघि संस्थाले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुलाई बिक्री गर्नको लागि ३५ दिने सूचना जारी गर्दा उक्त समयभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेले पुनः ७ दिने सूचना प्रकाशित गर्दै अन्य ब्यक्ति, संस्था तथा विद्यमान संस्थापक शेयरधनीहरुलाई बिक्री गर्न लागेको हो ।

Esewa
Crest

उक्त शेयर खरिद गर्न चाहाने ईच्छुक अन्य कोही व्यक्ति तथा संस्था, कम्पनीहरुले सात दिनभित्र संस्थाको शेयर रजिष्ट्रार बिओके क्यापिटल, नारायणचौर नक्साल काठमाडौंमा दरखास्त दिन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS