Connect IPS
IME Life

सामुदायिक लघुवित्तको लाभांश परिमार्जन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सामुदायिक लघुवित्तले प्रस्तावित लाभांश घटेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि लघुवित्तले लाभांशदर घटाएको हो । अब कम्पनीले १५ प्रतिशत मात्र लाभांश बितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट हालको चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र ११ दशमलव ०५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरि कुल २१ दशमलव ०५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकको निर्देशनपछि अब १० प्रतिशत बोनश शेयर तथा कर प्रयोजनको लागि समेत गरी ५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको उक्त संशोधित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

Prabhu
Crest
1680969050051

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS