IME Life New

शनिवार पनि आरटीजीएस प्रणाली सुचारु रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोलि चैत्र २५ गते शनिवार पनि आरआरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकले सुचना जारी गर्दै भोलि शनिवार भए पनि आरआरटीजीएस प्रणाली सुचारु रहने जनाएको छ । नेपाल सरकारको राजस्व संकलन गर्ने प्रयोजनको लागि चैत २५ गते शनिवार आरटीजीएस प्रणाली नर्मल बिजनेश डे संचालन हुने राष्ट्र बैंकले जनाएको छ।

आरटीजीएस प्रणलीमा भुक्तानीका लागि चेकको आवश्यक पर्दैन। सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तनी गर्न सकिन्छ।

Esewa
Crest
RTGS-Notice_79.12.24

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS