IME Life New

नेप्सेमा सनराइज फोकस्ड इक्विटी फण्डको इकाई सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्जमा सनराइज फोकस्ड इक्विटी फण्डको इकाई सूचिकृत भएको छ । फण्डको १० करोड इकाई सूचिकृत भएको हो । फण्डको स्टक सिम्बोल एसएफइएफ रहेको छ ।

अव यस फण्डको कारोबार धितोपत्रको दोस्रो बजारमा भोलि बिहीवार देखि हुनेछ । यस फण्ड सनराइज क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गत सञ्चालित बन्द मूखी योजना हो ।

Esewa
Crest
1680677738131

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS