IME Life New

नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचिकृत भएको छ । बैंकको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामक ऋणपत्र ‘इबीएलइबी८९’ सिम्बोलबाट सूचिकृत भएको हो ।

बैंकको अंकित मूल्य १ हजार रुपैयाँ दरको कुल ७ लाख ४६ हजार ८३० कित्ता ऋणपत्र सूचिकृत भएको हो । बैंकले १० वर्षे अवधिको वार्षिक ७।५० प्रतिशत ब्याजदर भएको ऋणपत्र सूचिकृत भएको हो ।

Esewa
Crest
1680678199336

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS