IME Life New

नेप्सेमा महिला लघुवित्तको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा महिला लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको चैत २१ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट पारित भएको ४७ दशमलव ५० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीको ४७ दशमलव ५० प्रतिशत दरले हुने ७ लाख ६२५ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनकिो उक्त बोनश शेयर सूचीकृत भएसँगै सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS