IME Life New

नयाँ वर्ष लक्षित गर्दै महालक्ष्मी विकास बैंकले ल्यायाे घर कर्जा याेजना, ब्याज दर कति?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । घरजग्गा काराेबारमा मन्दी छाएकाे बेला महालक्ष्मी विकास बै‌ंकले घर कर्जा याेजना सार्वजनिक गरेकाे छ। नयाँ वर्षकाे अवसरमा घर खरिद गर्नका लागी वार्षिक १२.९९ प्रतिशत ब्याज दरमा घर कर्जा उपलब्ध गराउने घाेषणा बैंकले गरेकाे छ।

सीमित अवधिका लागी मात्र लागू गरिएकाे याे कर्जा याेजना अन्तर्गत ऋण लिने घरधनी महिला भएकाे अवस्थामा बैंककाे सेवा शुल्कमा ०.२५ प्रतिशत छुट समेत उपलब्ध गराउने जानकारी बैंकले दिएकाे छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

7%
sad

दु :खी

43%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS