IME Life New

स्वावलम्वन लघुवित्तले गर्यो ६१ जिल्लामा ६८ वटा वित्तीय साक्षरता कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वावलम्वन लघुवित्त वित्तीय संस्थाले ६१ जिल्लामा ६८ वटा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले ग्लोबल मनि विकको अवसरमा चैत्र ६ गते देखि चैत्र १२ गतेसम्म विभिन्न जिल्लामा अवस्थित शाखा÷उपशाखा कार्यालयहरुमा ६८ वटा वित्तीय साक्षरता कार्यक्रम गरेको जनाएको हो ।

उक्त कार्यक्रम स्थानीय जनप्रतिनिधि, कार्यक्षेत्रका ग्राहक सदस्य, अभिभावक, विद्यार्थी, स्थानीय समुदाय, पत्रकार तथा बुद्धिजिवि गरि करिव १० हजार जनाको सहभागितामा उत्साहजनक रुपमा सफलतपूर्वक सम्पन्न भएको थियो । स्थानीय जनप्रतिनिधिहरुबाट यस प्रकारको वित्तीय शिक्षा तथा सामाजिक कार्यहरु स्थानीय स्तरमा निरन्तर रुपमा संचालन आग्रह गरेका छन् ।

Esewa
Crest

संस्थाले आर्थिक वर्ष २०७६÷७७ मा नेपाल सरकारको केन्द्रीय स्तरको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रु।२५ लाख तथा ६१ ओटा जिल्लामा कार्यालय रहेको स्थानीय निकायको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा १० लाख आर्थिक सहायता समेत उपलब्ध गराएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको १ करोड ३३ लाख रकम २०७७ आषाढ मसान्तमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार केन्द्रीय स्तरको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा पठाईएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS