IME Life New

कृषि विकास बैंकमा तीन संचालक निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंक लिमिटेडमा तीन जना संचालक निर्विरोध निर्वाचित भएका छन् । बैंकको चेत १४ गते सम्पन्न साधारण सभाबाट बैंकको संचालकमा गोविन्द प्रसाद भट्टराई, संजीव पौडेल र विनोद कुमार गुरागाई निर्वाचित भएका हुन् ।

साथै निर्वाचित दुई संचालकहरुलाई बैंकको चैत १५ गते बसेको संचालक समितिको बैठकले आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त गरी पद तथा गोपनियताको शपथ ग्रहण समेत गरेका छन् ।

Esewa
Crest

संचालक गोविन्द प्रसाद भट्टराइको दुर्घटनामा परी अस्पताल भर्ना भएकोले उपयुक्त समयमा पद तथा गोपनियताको शपथ ग्रहण गर्ने बैंकले जनाएको छ ।

1680149608493 (1)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS