IME Life New

आज घट्यो सुनको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बुधबार सुनको मूल्य घटेको छ। बुधबार तोलामा १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको भाउ पनि आज प्रतितोला ३ सय रुपैयाँले नै घटेर तोलाको १ लाख ७ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर तोलामा १ हजार ३ सय ७५ रुपैयाँमा किचबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS