Connect IPS
IME Life

महुली लघुवित्तको १३ हजार ७१ कित्ता संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीको लागि निवेदन दिएकाले संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार ७१ कित्ता शेयर बिक्री गर्ने जनाएको हो ।

संस्थाका शेयरधनीहरु दिलिप कुमारी मंडरको १३ सय कित्ता, पन्ना लाल चौधरीको ३ हजार कित्ता, केशरी डंगोल महर्जनको ३ हजार ५९१ कित्ता र एनआइसी एशिया बैंकको ५ हजार १८१ कित्ता शेयर बिक्री गर्न लागेको बताएको छ ।

Prabhu
Crest

शेयर खरिद गर्न ईच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रिय कार्यालय सप्तरीमा आइपुग्ने गरी आवेदन दिन आग्रह गरेको छ । संस्थाले तोकेको उक्त समयमा शेयर विक्री नभए अन्य संस्था वा व्यक्तिलाई शेयर विक्री गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS